वार्तालाप:लिङ्ग (व्याकरण)
पछिल्लो टिप्पणी: ६ दिन पहिले 2400:1A00:B030:E4FF:F82C:521D:1931:A356द्वारा विषय पुलिङ्ग बाट स्त्रिलिङ्ग मा परिवर्तन गर्।मा
पुलिङ्ग बाट स्त्रिलिङ्ग मा परिवर्तन गर्।
सम्पादन गर्नुहोस्नमस्ते, म बबिता यादव। म २३ वर्षकी छु । मेरो स्थायी घर उदयपुर घुर्मी, वीरगन्ज २७ मा छ। म अस्थायी रूपमा मेरो परिवारसँग राधेमाई वीरगन्ज-१३ मा बस्छु। मेरो बुबा बैंक म्यानेजर हुनुहुन्छ। मेरो चार दिदी र एक कान्छो भाइ छ। म संकायमा B.ed को 4th वर्षमा पढ्छु। मेरो शौक कथा पढ्नु (खाना पकाउनु) हो। मेरो लक्ष्य सरकारी शिक्षक बन्ने हो । 27.34.90.66 (कुरा गर्नुहोस्) ११:२९, १८ नोभेम्बर २०२४ (नेपाली समय)
पुलिङ्ग बाट स्त्रिलिङ्ग मा परिवर्तन गर्।
सम्पादन गर्नुहोस्राम घर जान्छ। ऊ राम्रो काम गर्छ। 2400:1A00:B030:E4FF:F82C:521D:1931:A356 (कुरा गर्नुहोस्) ११:३५, १८ नोभेम्बर २०२४ (नेपाली समय)