वार्तालाप:राम प्र. जोशी

यो तपाँईले आफ्नो बारेमा लेख्नु भयेको हो अर्थात आत्मप्रचार गर्नु भको। Admin. हरुले यस लेखलाई मान्यता दिने छैनन। नेपाब्वाय

धन्यवाद गणेश सर!मैले यो पृष्टको संपादन गर्ने सोचेकै थिञ। तपाईले सम्पादनको सुरुवात गरिहाल्नु नै भयो। हो यो मैले आफ्नो जिवनी लेख्न खोजेको हो।आत्म प्रचार गर्न खोजेको त हैन। यदी Admin.हरुलाई आत्म प्रचार जस्तो लाग्छ भने पहिले यहाँ लेख्नुहोला। तर यो आत्म प्रचार नभएर जिवनीको रुपमा लेखिने छ। आत्मकथामा "म" शब्दको प्रयोग हुन्छ। तर यो लेखमा "म" शब्दको प्रयोग हुने छैन। तै पनि यो लेखलाई मैले स्थगित राख्दै छु। प्रबंधक ज्यू तथा प्रयोगकर्ता मित्रहरुले आफ्नो राय दिनु होला।

"राम प्र. जोशी" पृष्ठमा फर्कनुहोस्।