वार्तालाप:मोन्ट ब्लाङ्क

हिमाल भनेर हिउँले ढाकेको कुनैपनि पहाडलाई भन्न मिल्छ कि मिल्दैन ? मेरो बिचारमा हिमाल भन्नाले हिमालह श्रृङ्खलामा रहेको र हिउँले ढाकिएको पहाडलाई मात्र हिमाल भन्न मिल्दछ । त्यसैले मोन्ट ब्लाङ्क लाई पहाड (mountain) भन्दा ठीक हुन्छ । हाल यो लेखमा रहेको हिमाल लिंकमा क्लिक गर्दा हिमालय भन्ने लेखमा पुगिन्छ जुन जसले गर्दा पाठक झन् अल्मलिन पुग्दछ ।

Mountain शब्द नेपालीमा उल्था गर्दा हिमाल नै हुन्छ। पहाडमा (hill) हिउँ नपर्नेलाई भनिन्छ। हिमालय चाहीँ फरक छ, यो चाँही नेपालको उत्तरमा रहेको हिमशृङ्खला लाई मात्रै भनिन्छ।
"मोन्ट ब्लाङ्क" पृष्ठमा फर्कनुहोस्।