वार्तालाप:मेरो सानु साथी

एडमिनिष्ट्रेटर साथीहरूलाई अङ्रेजी भाषाको लेख नेपाली भाषामा अनुवाद गर्दा सन्दर्भको रूपमा सूचना प्रविधि उच्चस्तरीय आयोगले तयार पारेको कम्प्युटर ग्लोसरी हेर्न हुन अनुरोध छ।

त्यो ग्लोसरी ईन्टरनेटमा उपलब्ध छ भने लिंक पाउँन ।
त्यो त म आफैले भेटें लिंक यो रहेछ http://www.hlcit.gov.np/pdf/glossaryfinal.pdf
"मेरो सानु साथी" पृष्ठमा फर्कनुहोस्।