वार्तालाप:भोटेताल्चा
भोटे ताल्चा कि नेपाली ताल्चा? मैले त यो बनारसमा पनि देखेको र यसलाई नेपाली ताला भनेर सुनेको थिएँ।भवानी गौतम (वार्ता) २३:१४, १४ अप्रिल २०१२ (युटिसी(UTC))
- तर बिडम्बना नेपालमा यसलाई भोटेताल्चा नै भनिन्छ । -Krish Dulal १४:२१, १५ अप्रिल २०१२ (युटिसी(UTC))
भोटेताल्चाको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा भोटेताल्चालाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।