वार्तालाप:भोटेताल्चा

भोटे ताल्चा कि नेपाली ताल्चा? मैले त यो बनारसमा पनि देखेको र यसलाई नेपाली ताला भनेर सुनेको थिएँ।भवानी गौतम (वार्ता) २३:१४, १४ अप्रिल २०१२ (युटिसी(UTC))

  • तर बिडम्बना नेपालमा यसलाई भोटेताल्चा नै भनिन्छ । -Krish Dulal १४:२१, १५ अप्रिल २०१२ (युटिसी(UTC))
"भोटेताल्चा" पृष्ठमा फर्कनुहोस्।