वार्तालाप:पिपलकोट, दैलेख

आदरणीय मित्रहरु नमस्कार! तपाईहरुको सुझाव र सल्लाहको मलाई साह्रै खाँचो छ । यो पिपलकोट दैलेख मैले नै सृजना गरेको हो र यसमा प्राय जसो संपादन पनि मैले नै गरेको हुँ मैले नेपाली विकिपीडियामा खाता खोलेको दिन जान्दै नजानी के लेखु के लेखु भएर त्यतिकैमा PIPALKOT लेखेर छोडी दिएको थिएँ तपाईहरूको राम्रो सयोग पाएर मैले यो पेजमा सम्पादन गरी केही कुराहरू लेख्न पाएँ मलाई धेरै खुसि लागेको छ कि यति छिटै यो एक पृष्ठ नै तयार भएको छ।यो लेख र पिपलकोट दैलेखको सल्लाह र सुझाव दिन मेरो वार्तालाव पृष्ठमा जानुहोस्। --  आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:५४, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

"पिपलकोट, दैलेख" पृष्ठमा फर्कनुहोस्।