वार्तालाप:नेपाल एकिकरण अभियानका लडाँइहरू

बि.स २०१८ सम्म पनि 'नेपाली सेना' थियो| त्यस पछि "शाहि सेना" बनाईयो | अनि बि.स २०२२ ताका "शाहि नेपाली सेना" भनेर नामाकरण गरियो| त्यसैले नेपाल एकिकरणको विवरण बाट "शाहि" शब्द झिकिदिएको छु|

"नेपाल एकिकरण अभियानका लडाँइहरू" पृष्ठमा फर्कनुहोस्।