वार्तालाप:तामाङ जाति
यो लेखमा रहेका केही सामग्रीहरू तटस्थ नदेखिएको तथा राजनीतिक लेख जस्तो लेखिएको हुँदा निरपेक्षता विवादमा परेको छ। --Ganesh Paudel (कुरा गर्ने) १०:५६, १५ फेब्रुअरी २०१३ (युटिसी(UTC))
यो लेख कुनै खास स्रोतबाट कपि पेस्ट गरिएको पृष्ठ हुन सक्छ। यो लेखलाई सक्दो गुणस्तरीय बनाउन निकै आवस्यक रहेको छ। ( 'भूपेन्द्र श्रेष्ठ `भूपेन´' १५:०५, १८ फेब्रुअरी २०१९ (युटिसी(UTC)))
तामाङ जातिको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा तामाङ जातिलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।