वार्तालाप:तरङ्ग लम्बाई

तरंग (Wave) र तरंग लम्वाई (Wavelength) दुई फरक तर सम्बन्धित शिर्षकहरु छन् । शिर्षक अनुसार लेख मिलेको देखिदैन । --Abhishek Singh १०:१५, १४ मार्च २०११ (UTC)

(Wavelength)लाई त नेपाली, हिन्दी र संस्कृतमा तरंगदैर्ध्य भनिन्छ, पाठ्य पुस्तकमा मैले पढ़े अनुसार -- भवानी गौतम १३:१५, १४ मार्च २०११ (UTC)

"तरङ्ग लम्बाई" पृष्ठमा फर्कनुहोस्।