वार्तालाप:जिम्बाब्वे

नेपाली सामग्री चाँडो बनाउन आग्रह सम्पादन गर्नुहोस्

यो लेख अङ्रेजी भाषाबाट अनुवाद गर्न थालिएको बुझिन्छ। तर यसको परिचय intro सम्म पनि नेपालीमा छैन। त्यसर्थ यो परियोजना चाँडो अगाडी बढाउनुहोला। अन्यथा यस लेखलाई हटाउनुपर्ने हुन्छ। धन्यवाद। --गणेश पौडेल ०६:१७, २१ जुन २०१० (UTC)

"जिम्बाब्वे" पृष्ठमा फर्कनुहोस्।