वार्तालाप:घँगारु
घँगारु हो कि घँगरु शुद्द हो? बिकास १८:४७, २९ जनवरी २०११ (UTC)
- हाम्रो गाँउतिर त घँगारु नै भन्छन् । Krish Dulal ०१:५४, ३० जनवरी २०११ (UTC)
घँगारुको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा घँगारुलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।