वार्तालाप:खटिरो
मेरो सानो खरायो, आज कता हरायो !
हिजो सँगै खेलेथ्यौं, घरभित्र भुलेथ्यौं !
को पहिले पुग्ने हो, भन्दै हामी कुदेथ्यौं !
खोज्दाखोज्दै बित्यो दिन, डुब्न लाग्यो घाम ।
कल्ले देला बुबु उल्लाई, कल्ले देला माम ?
चिथोर्छ कि बिरालोले, गर्छ म्याउँ-म्याउँ ।
खोजी गर्न लौ न आमा, हामी सगै जाऔं ।
खाटमुनि लुक्यो कि ! आगनीमा पुग्यो कि ! भालु आई चोरेर जंगलतिर लग्यो कि !
खटिरोको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा खटिरोलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।