वार्तालाप:कृष्ण पाउरोटी

यो लेखमा कृष्ण पाउरोटीको भन्दा बढी कृष्णबहादुरको जीवनीको कुरा छ। कृपया यस लेखमा कृष्ण पाउरोटीको स्थापना, यसका उत्पादनहरू आदिको बारेमा राख्नु होला। जीवनीका लागि अर्को पृष्ठ बनाउनुहोला।--Ganesh Paudel (कुरा गर्ने) ०५:०५, २३ जुन २०१३ (युटिसी(UTC))

  • लेख राम्रो लाग्यो कृष्ण पाउरोटीको १-२वटा फोटो राखेको भए अझ सुनमा सुगन्ध हुने थियो। -Bhandari bishal (कुरा गर्ने) ०७:१२, १४ जुलाई २०१३ (युटिसी(UTC))
  • धन्यवाद विशाल जी Manish dangol (कुरा गर्ने) ०७:२४, १४ जुलाई २०१३ (युटिसी(UTC))
"कृष्ण पाउरोटी" पृष्ठमा फर्कनुहोस्।