नेपाली भाषालाई नेपालमा मात्र बोलिने वा नेपाली सेनामा मात्र प्रयोग हुने भाषाको रुपमा नलिऔं। के भारतका नेपालीभाषी वा म्यानमार (बर्मा) वा विश्कावका अन्य देशमा नेपाली भाषीले कर्नल भन्छन् वा महासेनानी भन्छन्? देश विशेष वा संगठनको भाषा प्रयोग गर्ने भन्दा विश्वव्यापी रुपमा प्रचलित भाषा शब्द चयन गरौं। उदाहरण नेपाली कांग्रेसको पार्टी प्रमुखलाई सभापति भनिन्छ, नेकपा एमाले, माओवादीको प्रमुखलाई अध्यक्ष भनिन्छ। नेपाली कांग्रेसको सदस्यले एमाले अध्यक्षलाई "एमाले सभापति" भन्छन् र? भारतमा रहेका नेपालीले भारतीय सेनाका Colonel अधिकृतलाई महासेनानी भन्छन्? शब्द चयनमा एउटा संगठन बिशेष भएर नजाऔ। Bishaldev १२:५९, २६ डिसेम्बर २०२१ (नेपाली समय)

"कर्नल" पृष्ठमा फर्कनुहोस्।