खेलप्रेमी नेपाली साथीहरु, मैले अनिल गुरुङको पेज सुरु गरेको छु। हाल अपूर्ण छ र केही अङ्ग्रेजीमा छ। तपाइहरुले सहयोग गर्नुभएमा आभारी हुनेथिएँ। वा, चाडै फुर्सद निकाली सिध्याउनेछु। धन्यबाद तपाइको सानो सहयोगले धेरैलाइ फाइदा पुग्छ its easy as well. just give a try

"अनिल गुरुङ" पृष्ठमा फर्कनुहोस्।