वर्ल्ड सकर विनिङ इलेभेन २०११

(अंग्रेजी:-Pro Evolution Soccer 2011 (officially abbreviated as PES 2011)(World Soccer: Winning Eleven 2011 एसिया महादेशमा) यो एउटा फुटबलको भिडियो गेम हो।जसलाई जापानी कम्पनी कोनामी निर्माण र सार्वजनीक गरेको थियो ।यो यस गेम पुस्ताहरू मध्येको एक संस्करण हो।

Pro Evolution Soccer 2011
विकासकर्ताकोनामी
प्रकाशककोनामी
उत्पादकShingo 'Seabass' Takatsuka (executive)
शृङ्खलाप्रो इभोलुसन स्कोर
मञ्चमाइट्रोसफ्ट विन्डोज
प्ले स्टेस २
प्ले स्टेसन ३
प्ले स्टेसन पोर्तटेबल
एक्स बक्स ३६०
आईओएस(एप्पल)
एन्ड्रोइड(अप्रेटिङ सिस्टम)
सिम्बिएन
विइ
विन्डोज फोन ७
प्रकाशन मितिअक्टोबर ८,२०१० प्ले स्ट्सन ३
वर्गखेलकुद गेम
प्रकारएकल खेलाडी,दुई वा दुईभन्दा बढि खेलाडी

यसको बारेमा सम्पादन गर्नुहोस्

यस फुटबल गेममा विभिन्न राष्ट्रको राष्ट्रिय लिगहरू साथै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू खेल्न सकिन्छ ।त्यसबाहेक कोनामीलेनै निर्माण गरेको कोनामी कप समेत अतिरिक्त गेमका रूपमा खेल्न सकिन्छ ।

स्रोत सम्पादन गर्नुहोस्