वर्ल्ड सकर विनिङ इलेभेन २०११
(अंग्रेजी:-Pro Evolution Soccer 2011 (officially abbreviated as PES 2011)(World Soccer: Winning Eleven 2011 एसिया महादेशमा) यो एउटा फुटबलको भिडियो गेम हो।जसलाई जापानी कम्पनी कोनामी निर्माण र सार्वजनीक गरेको थियो ।यो यस गेम पुस्ताहरू मध्येको एक संस्करण हो।
Pro Evolution Soccer 2011 | |
---|---|
विकासकर्ता | कोनामी |
प्रकाशक | कोनामी |
उत्पादक | Shingo 'Seabass' Takatsuka (executive) |
शृङ्खला | प्रो इभोलुसन स्कोर |
मञ्च | माइट्रोसफ्ट विन्डोज प्ले स्टेस २ प्ले स्टेसन ३ प्ले स्टेसन पोर्तटेबल एक्स बक्स ३६० आईओएस(एप्पल) एन्ड्रोइड(अप्रेटिङ सिस्टम) सिम्बिएन विइ विन्डोज फोन ७ |
प्रकाशन मिति | अक्टोबर ८,२०१० प्ले स्ट्सन ३ |
वर्ग | खेलकुद गेम |
प्रकार | एकल खेलाडी,दुई वा दुईभन्दा बढि खेलाडी |
यसको बारेमा
सम्पादन गर्नुहोस्यस फुटबल गेममा विभिन्न राष्ट्रको राष्ट्रिय लिगहरू साथै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू खेल्न सकिन्छ ।त्यसबाहेक कोनामीलेनै निर्माण गरेको कोनामी कप समेत अतिरिक्त गेमका रूपमा खेल्न सकिन्छ ।