वजरीस्थानको लडाँइमा शाही नेपाली सेना
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
वजीरीस्थानको युद्ध
वजीरीस्थानको युद्ध | |
---|---|
चित्र:Waziristan Battle.webp |
ब्रिटीस भारतको उत्तर पश्चिमी सिमा क्षेत्र वजरीस्थानमा त्याहाका लाडाकु हरूले ब्रिटीस सासन नमान्ने घोषणा गरे , त्याहांका मुसाद भनिने पठान लडाकु सरदार हरूले पहलो विश्वयुद्धमा लडिरहेका ब्रिटीस हरू सँग लडन तयारी गरे।ब्रिटेन लेस्थिति नियन्त्रणका लागि नेपाललाई सैन्य साहयताका लागि अनुरोध गर्यो त्यसै अनुसार महेन्द्र दल र फर्ष्ट राइफल गणलाई १९१७ को मार्चमा विद्रोह समनका लागि परिचालन गरियो यो नेपाल ब्रिटेन संयुक्त सैनिक कारवाही टोली थियो नेपाली फर्ष्ट राइफलले ब्रिटीस ४३ ब्रिगेड सँग तथा महेन्द्र दलले ब्रिटीस ४५ ब्रिगेड सँग सहभागि भए। नेपाली सेना, ब्रिटीस गोर्खा फोर्सका नेपाली, अन्य ब्रिटीस सैनिक हरू सबैले सो घमासान लडाईंमा बाहदुरी पूर्वक लडे थुप्रैले मृत्युवरण गरे, थुप्रै नेपाली सैनिकलाई ब्रिटीस पदक द्वारा सम्मान गरियो।
,,