लोककाव्य
नेपाली लोकगीतकै विकास क्रममा नेपाली लोक साहित्यको प्रसङ्ग पनि उल्लेख भएको पाइन्छ । विशेषतः पौराणिक, सामाजिक, तथा एेतिहासिक कथाहरूमा आधारित अलौकिक पुरुषार्थ, वा शक्ति हुनेहरूको गाथा अर्थात् जीवनको गतिविधिलाई लम्याएर गाइने लोकगीतलाई लोककाव्यका रूपमा लिन सकिन्छ । [१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ↑ नेपाली साहित्य कोश (२०५५), नेपाली लोक संस्कृति र साहित्य, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।