लैला अली (जन्मः डिसेम्बर ३०, १९७७) एक भूतपूर्व अमेरिकी बक्सर (१९९९ देखि २००७) हुन् । लैला अली मुहम्मद अली र उनी तेस्रो श्रीमतीबाट जन्मेकी छोरी हुन् ।[१]

लैला अली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. http://www.womenboxing.com/biog/lali.htm%7Caccessdate=November[dead link] 22, 2012>