लैंगिक विभेदता एक व्यक्तिको लिङ्ग आधारित पूर्वाग्रह वा भेदभाव हो । लैंगिक विभेदताले महिलाहरूलाई धेरै असर पार्ने भएता कतिपय स्थानमा यसको असर पुरुषमा पनि पर्ने गर्छ । लैंगिक विभेदताले यौन शोषण, बलात्कार तथा अन्य प्रकारका यौन हिंसालाई बढावा दिन सक्छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Forcible Rape Institutionalized Sexism in the Criminal Justice System| Gerald D. Robin Division of Criminal Justice, University of New Haven

बाह्य कडीहरू सम्पादन गर्नुहोस्