लेन्स ज्यादै उपयोगी उपकरण हो । क्यामेरा, सूक्ष्मदर्शक यन्त्र, टेलिस्कोप आदि विभिन्न प्रकारका उपकरणहरूमा यसको प्रयोग हुन्छ । मानिसको आँखामा पनि लेन्स हुन्छ । उक्त लेन्सले वस्तुबाट आएको प्रकाशलाई आवर्तन गर्दछ । आवर्तित किरणहरु आँखाको रेटिनामा केन्द्रित भई एअस्तुको आकृति बनाउँदछ ।
प्रकाशको किरणलाई आवर्तन गरी वस्तुको आकृतिलाई घटबढ गर्न सकिने पार्दर्शी काँचबाट बनाइएको वक्रसतहको खण्डलाई लेन्स भनिन्छ ।
लेन्स मुख्यत २ प्रकारका हुन्छ्न् :
१. कन्भेक्स लेन्स
२. कन्केभ लेन्स