लुना २५
लुना २५ रुसी अन्तरीक्ष संस्था रस्कस्मसद्वारा सञ्चालित चन्द्रमा ल्यान्डर मिशन हो। यो चन्द्रमाको दक्षिणी ध्रुव नजिकै बोगुस्लावस्की क्रेटरमा अवतरण हुनेछ। [२] यसलाई प्रारम्भमा लुना-ग्लोब ल्यान्डर भनिएको थियो पछी यसलाई १९७० को दशक देखि सोभियत लुना कार्यक्रमको निरन्तरतालाई जोड दिन यसलाई लुना २५ मा पुन: नामाकरण गरिएको थियो, यद्यपि यो अझै पनि लुना-ग्लोब चन्द्र अन्वेषण कार्यक्रमको रूपमा परिकल्पना गरिएको कुराको अंश हो। रुसी अन्तरिक्ष एजेन्सी रस्कस्मसले चन्द्रमामा पठाएको यो पहिलो चन्द्रमाको अनुसन्धान हो ( सोभियतहरूले पठाएको मिसनको गणना नगर्दा) र चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो प्रोब हुन सक्छ। [७]
नामहरू | Luna-Glob lander |
---|---|
अभियान प्रकार | Technology, Reconnaissance |
सञ्चालक | SRI RAS (IKI RAN) |
कोस्पार आइडी | 2023-118A |
वेबसाइट | https://iki.cosmos.ru/missions/luna-25 |
अभियान अवधि | 1 year (planned)[१] १ वर्ष, ४ महिना, २० दिन in progress |
अन्तरिक्ष यानको गुणहरू | |
अन्तरिक्ष यान प्रकार | Robotic lander |
निर्माणकर्ता | NPO Lavochkin |
प्रक्षेपित तौल | १,७५० किग्रा (३,८६० पाउन्ड)[२] |
पेलोड तौल | ३० किग्रा (६६ पाउन्ड) |
अभियान आरम्भ | |
प्रक्षेपण मिति | १० अगस्ट २०२३, २३:१०:५७.१८९ UTC[३][४] |
रकेट | Soyuz-2.1b / Fregat[५] |
प्रक्षेपण स्थान | Vostochny Cosmodrome[६] |
Invalid value for parameter "type" | |
Invalid parameter | २१ अगस्ट २०२३ |
"location" should not be set for flyby missions | 69.545 S 43.544 E (north of the crater Boguslawsky) |
लुना २५ मिसन १० अगस्ट २०२३, २३:१० UTC मा रुसको सुदूर पूर्वी अमुर क्षेत्रको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज-2.1b रकेटबाट प्रक्षेपण गरियो। [८]
यो ल्यान्डर मिसनको चन्द्रमा सतहमा अनुमानित अवधि कम्तिमा एक पृथ्वी वर्ष हो। [९]
Luna-25 launch |
ल्यान्डरमा ८ रुसी बिज्ञान उपकरण सहितको ३० केजी (६६ पाउण्ड) पे लोड हुनेछ : [१०] [११]
- ADRON-LR, सक्रिय न्यूट्रोन र रेगोलिथको गामा-रे विश्लेषण
- ARIES-L, exosphere मा प्लाज्मा को मापन
- LASMA-LR, लेजर मास-स्पेक्ट्रोमिटर
- LIS-TV-RPM, खनिज र इमेजिङको इन्फ्रारेड स्पेक्ट्रोमेट्री
- PmL, धुलो र माइक्रो-उल्कापिण्डको मापन
- THERMO-L, रेगोलिथको थर्मल गुणहरूको मापन
- STS-L, Panoramic र स्थानीय इमेजिङ
- Laser retroreflector, चन्द्र libration र दायरा प्रयोगहरू
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्- चन्द्र पानी
- चन्द्रयान-३
- चन्द्र दक्षिणी ध्रुव
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Carter, Jamie (२६ जुलाई २०१९), "A Soviet-Era "Moon Digger" Program Is Being Revived To Hunt For Water At The Moon's South Pole", Forbes, अन्तिम पहुँच १४ जनवरी २०२०।
- ↑ २.० २.१ Krebs, Gunter (३ डिसेम्बर २०१९), "Luna-Glob (Luna 25)", Gunter's Space Page, अन्तिम पहुँच १४ जनवरी २०२०।
- ↑ David, Leonard, "Russia launches Luna 25 moon lander, its 1st lunar probe in 47 years", अन्तिम पहुँच ११ अगस्ट २०२३।
- ↑ "Luna 25 launch broadcast" (रुसीमा), अन्तिम पहुँच १२ अगस्ट २०२३।
- ↑ Mitrofanov, Igor. ""Luna-Glob" and "Luna-Resurs": science goals, payload and status". EGU General Assembly 2014. http://meetingorganizer.copernicus.org/EGU2014/EGU2014-6696.pdf.
- ↑ "Запуск станции «Луна-25» запланирован на май 2022 года" [The launch of the Luna 25 spacecraft is scheduled for May 2022], Roscosmos (रुसीमा), १० अगस्ट २०२१, अन्तिम पहुँच १० अगस्ट २०२१।
- ↑ "Russia’s Luna 25 could land on the moon days before Chandrayaan-3: How the two missions compare", The Indian Express (अङ्ग्रेजीमा), १३ अगस्ट २०२३।
- ↑ David, Leonard, "Russia launches Luna 25 moon lander, its 1st lunar probe in 47 years", अन्तिम पहुँच ११ अगस्ट २०२३।
- ↑ "ЛУНА-25 | Space Research Institute - IKI", iki.cosmos.ru, अन्तिम पहुँच २०२३-०८-१६।
- ↑ "Luna 25 (Luna-Glob Lander) Payload", Iki.rssi.ru।
- ↑ "NASA - Spacecraft Luna 25 - Details", nssdc.gsfc.nasa.gov, अन्तिम पहुँच १४ अगस्ट २०२३।