लुडभिग कुगेलमान
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लुडभिग कुगेलमान (सन् १८३०-१९०२) - जर्मन सामाजिक-प्रजातन्त्रवादी, पेशाअनुसार चिकित्सक, जर्मनीमा सन् १८४८-१८४९को क्रान्तिका सहभागी प्रथम इन्टरनसनलका सदस्य । सन् १८६२ देखि १८७४ सम्म लन्डनमा रहनुभएका कार्ल मार्क्ससँग पत्रव्यवहार गरेर जर्मनीको अवस्थाबारे अवगत गराउने गरेका थिए ।[१]
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५