लिम्बू चलचित्र थेत्लङ - Limbu Film THETLONG

सिक्किममा पहिलोपटक निर्माण भएको लिम्बू चलचित्र 'थेत्लङ' भारतीय सिक्किमका लिम्बू भाषा, कला संस्कृति तथा माया प्रेममा आधारित चलचित्र हो । सन १९८६ मा सिक्किमका साहित्यकार देवमान लिम्बुले लेखेको उपन्यास थेत्लङलाइ वरिष्ठ चलचित्र लेखक सागर केरुङ्ले पटकथा/संवाद गरेका हुन । सन 2018 मा निर्माण भएको चलचित्रलाई किशोर सुब्बाले निर्देशन गरेका छन । सिक्किमको हिगाउ, देन्ताम, रुम्बुक, गेजिङ लगायत सिक्किम राज्यमा छायांकन गरिएको चलचित्रमा सागर केरुङ, दिब्या सुब्बा, विशाल सेनेहाङ, सोनु ताम्लिङ, सर्मिला यक्सो, शान्ती लिम्बू, शुकबीर लिम्बू लगायतले अभिनय गरेका छन । चलचित्रमा सागर केरुङ्को गीत, मोनि ताम्लिङ्को संगीत र सीता सिङगको स्वर रहेको छ |

The first Limbu film made in Sikkim, 'Thetlang' is a film based on the Limbu language, art, culture and love of Sikkim, India. The novel Thetlang, written by Sikkimese writer Devman Limbu in 1986, has been screenlay by senior film writer Sagar Kerung. The film, made in 2018, has been directed by Kishore Subba. The film, which was shot in the state of Sikkim, including Higau, Dentam, Rumbuk, Gezing, and others, has starred Sagar Kerung, Divya Subba, Vishal Senehang, Sonu Tamling, Sharmila Yakso, Shanti Limbu, Shukbir Limbu, and others. The film has lyrics by Sagar Kerung, music by Moni Tamling, and vocals by Sita Singhak.