लिम्बु फिल्म थोक्ला - Limbu Film Thokla

लिम्बु चलचित्र 'थोक्ला' लिम्बु समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र हो | यो चलचित्र २०६७ सालमा निर्माण भएको हो | रणबहादुर मेन्याङबोको कथा, सागर केरुङको पटकथा/संवाद  र किशोर सुब्बाको निर्देशन रहेको छ | तेनिहाङ आङदेम्बे र राजकुमारी आङदेम्बेले निर्माण गरेको चलचित्रमा प्रेम सुब्बा, बिष्णु चेमजोङ, सागर केरुङ, तेनिहाङ आङदेम्बे, रन्जिता लिङदम लगायतले अभिनय गरेका छन् | यो चलचित्रको छायांकन पान्थरको पौवा र इलाममा भएको थियो |

Limbu movie 'Thokla' is a movie based on the culture of the Limbu community. This movie was made in 2067 BS. The story is by Ran Bahadur Menyangbo, the screenplay/dialogue is by Sagar Kerung and the direction is by Kishore Subba. The movie, produced by Tenihang Angdembe and Rajkumari Angdembe, stars Prem Subba, Bishnu Chemjong, Sagar Kerung, Tenihang Angdembe, Ranjita Lingdam and others. The movie was shot in Pauwa and Ilam of Panthar.