लिम्बु चलचित्र थिम् (Limbu Film Thim)

लिम्बू चलचित्र 'थिम्' लिम्बू समुदायको साँस्कृतिक अधिकारमाथी बनिएको चलचित्र हो । २०२१ मा बनेको चलचित्रलाई सागर केरुङ्को लेखन र यलम्बर खम्बुको निर्देशन रहेको छ । याक्थुङ फिल्म्सले निर्माण गरेको चलचित्र थिका निर्माता सागर केरुङ हुन । ताप्लेजुङको सुरुङ्खिम बुरुङ्खी र पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको चलचित्रमा सुनिता थेगीम, सुजन आङ्देम्बे, इन्दु फोम्बो र मोनि ताम्लिङ्ले गीत गाएका छन । सागर केरुङ्को शब्द र बुद्धराज लिम्बुको संगीत रहेको छ । चलचित्र 'थिम'मा सागर केरुङ, बबिता फोम्बो, राजकुमार लिङ्देन, निसाम तुम्बापो, यलम्बर खम्बु, नुनाम केरुङ, दिनेश माङ्मु, अमर लिम्बू लगायतले अभिनय गरेका छन ।

Limbu movie 'Thim' is a movie made on the cultural rights of the Limbu community. The movie made in 2021 is written by Sagar Kerung and directed by Yalambar Khambu. Produced by Yakthung Films, the movie Thika is produced by Sagar Kerung. The movie, shot in various locations in Surungkhim Burungkhi and Panther of Taplejung, has been sung by Sunita Thegim, Sujan Angdembe, Indu Fombo and Moni Tamling. The lyrics are by Sagar Kerung and the music is by Buddharaj Limbu. The movie 'Thim' features Sagar Kerung, Babita Fombo, Rajkumar Lingden, Nisam Tumbapo, Yalambar Khambu, Nunam Kerung, Dinesh Mangmu, Amar Limbu, and others.