लिम्बु चलचित्र तुम्याहाङ (Limbu Film Tumyahang)
लिम्बू चलचित्र 'तुम्याहाङ' यक्थुङ समुदायको तुम्याहाङ न्याय प्रणाली (tumyahang justice system) मा आधारित चलचित्र हो । तुम्याहाङ न्याय प्रणालीले गर्न सक्ने न्यायबारे उल्लेखित छ । याक्थुङ समुदायको तुम्याहाङ न्याय प्रणाली सर्वोच्च अदालत भन्दा माथी हुन्छ भन्ने चलचित्रको दावी छ । सन २०१५ मा सागर केरुङ्ले लेखन निर्देशन र निर्माण गरेको चलचित्र तुम्याहाङमा मधु केरुङ, चन्द्रीका सुहाङ, इन्द्र तुम्बापो, डिआर हाङ्सरुम्बा, शन्देश सुब्बा लगायतको अभिनय रहेको छ ।
The Limbu film 'Tumyahang' is a film based on the Tumyahang justice system of the Yakthung community. It talks about the justice that the Tumyahang justice system can do. The film claims that the Tumyahang justice system of the Yakthung community is superior to the Supreme Court. Written, directed and produced by Sagar Kerung in 2015, the film Tumyahang features Madhu Kerung, Chandrika Suhang, Indra Tumbapo, DR Hangsarumba, Shandesh Subba and others.