लिम्बु चलचित्र 'के२' (Limbu Film 'K2')

चलचित्र 'के२' मा  लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले  चलाउन नपाएको बिषयसँगै कोशी नामकरण खारेजीको विषयलाई उठान गरिएको छ । सागर केरुङ लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ् हुन् । चलचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ । चलचित्रको मुख्य भूमिकामा यासेली योङ्हाङ, बिमला खजुम रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले यस चलचित्रमा अभिनय गरेका छन् ।

The film 'K2' raises the issue of the Limbu community's national instrument Ke (Chyabrung) being unable to be used freely, as well as the issue of the Koshi naming being revoked. Written/directed by Sagar Kerung, the film K-2 is produced by Sabu Limbu Thamsuhang. The film is shot/edited by Isaac Jabegu, assistant director Amar Tumbapo, Sringar Amrita Jabegu, and background music by Buddharaj Limbu. The film stars Yaseli Yonghang and Bimala Khajum in the lead roles. Similarly, Bhavendra Thamsuhang, Hang Chemjong, Indu Fombo, Amar Tumbapo, Ratna Lingden Lawati, Naresh Vanem Fago, Nandu Tumbapo, Saru Mangmu, Nagina Magar, and others have acted in this film.

https://youtu.be/VzRLL012Hv4?si=4LxyyKkJTWeYWDOE