लिम्बु चलचित्र 'के' (Limbu Film 'K')

लिम्बु चलचित्र 'के' लिम्बु समुदायको राष्ट्रिय बाजा के अर्थात च्याब्रुङको बिषयमा बनेको चलचित्र हो  | नेपालको संविधानले आदिवासी समुदायमाथि गरेको विभेदको तिखो व्यंग्य गरेको छ | बिक्रम सम्बत २०७४ सालमा बनेको चलचित्र 'के'को लेखन निर्देशन र निर्माण सागर केरुङले गरेका हुन् | याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले  अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन/निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड, उत्कृष्ट सोसियल मेडिया फिल्म अवार्ड लगायत विभिन्न अवार्ड तथा पुरस्कारहरू प्राप्त गरेको छ |  चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा लगायतले अभिनय गरेका छन् |


Limbu Film 'K' is a movie made about the national instrument of the Limbu community. The Constitution of Nepal has sharply satirized the discrimination against the tribal community Sagar Kerung wrote, directed and produced the movie 'K' made in the year 2074 with Bikram. Produced by Yakthung Films, the movie 'K' won the Best Film Award at the International Tribal Film Festival in America, the Best Film Award at the Nepal Tribal Film Festival, the Best Story Award at the FLF Awards, the Best Writing/Directing Award, Jomogan Award It has received various awards and prizes in Thailand including Jomo Award, Best Social Media Film Award.  Madhu Kerung, Babita Fombo, Rupa Angbung, Sukmita Kerung, Mankumar Kerung, Prem Ojha and others have acted in the Film.

https://youtu.be/ckWk4-Ov-s8?si=Rm1PHodXyxaqRvFb