लामपान्टार बहुमुखी क्याम्पस

लामपान्टार बहुमुखी क्याम्पस सिन्धुली जिल्लाको लाम्पान्टारमा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति