वस्तु तथा सेवाको लागत पत्ता लगाउने सिध्दान्त तथा नियम लाई लागत-निर्धारण भनिन्छ । अर्कों शब्दमा वस्तु तथा सेवा लागत निर्धारण गर्ने उद्देश्यले खर्चको वर्गीकरण, अभिलेखन, उचित वितरण गर्नु ने लागत-निर्धारण हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्