ललितपुर नर्सिङ क्याम्पस

ललितपुर नर्सिङ क्याम्पस ललितपुर जिल्लाकोको सानेपामा रहेको छ । यो क्याम्पसको स्थापना सन् १९५९ मा भएको हो ।