र्यान्समवेयर
(र्यान्सम वेयरबाट अनुप्रेषित)
र्यान्समवेयर एकप्रकारको कम्प्युटर भाइरस हो । गोप्यरूपमा कम्प्युटरलाई कब्जामा लिइ खोल्न र भएका फाइलहरू हेर्न नमिल्ने बनाउने र त्योबाट मुक्ति पाउन पैसा माग्ने कम्प्युटर भाइरस नै र्यान्समवेयर हो । र्यान्सम वेयरबाट बच्न नो मोर र्यान्सम परियोजना [१] ले पीडितहरूलाई सल्लाह र सफ्टवेयरहरू दिएर र्यान्समवेयर भनिने एकप्रकारको कम्प्युटर भाइरस लागेका कम्प्युटरलाई जोगाउने गर्छन्।
र्यान्सम वेयरबाट बच्ने तरिका
सम्पादन गर्नुहोस्- अपरेटिङ सिस्टम लाई नियमित अध्यावधिक गर्ने ,
- नचिनेका व्यक्तिबाट आएका इमेलमा त्यस्ता कुराहरूमा हत्तपत्त क्लीक नगर्ने तथा मेलमा आएका लिङ्क वा एट्याचमेन्टहरू खोल्नु अगाडि सावधान हुने,
- नियमित रूपमा ब्याकअप विभिन्न राक्ने, आफ्ना महत्त्वपूर्ण जानकारीहरू, डेटा, तस्बिर, भिडिओ र अन्य फाइलहरूको अन्य कम्प्युटर वा इन्टरनेट वा हार्डड्राइभमा राक्ने,
प्रकार
सम्पादन गर्नुहोस्- ईन्क्रिप्शन र्यान्समवेयर
- स्क्रीन लक र्यान्समवेयर
- मास्टर बुट रेकर्ड(एम वि आर) र्यान्समवेयर
- र्यान्सम वेयर ईन्क्रिप्शन वेब सर्वर
- मोबाइल उपकरण र्यान्समवेयर
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "साइबर सुरक्षा: कम्प्युटर नचल्ने बनाएर पैसा माग्ने र्यान्समवेयरबाट बच्ने तरिका", अन्तिम पहुँच २५ Sep २०१९।