र्‍यान्समवेयर एकप्रकारको कम्प्युटर भाइरस हो । गोप्यरूपमा कम्प्युटरलाई कब्जामा लिइ खोल्न र भएका फाइलहरू हेर्न नमिल्ने बनाउने र त्योबाट मुक्ति पाउन पैसा माग्ने कम्प्युटर भाइरस नै र्‍यान्समवेयर हो । र्‍यान्सम वेयरबाट बच्न नो मोर र्‍यान्सम परियोजना [१] ले पीडितहरूलाई सल्लाह र सफ्टवेयरहरू दिएर र्‍यान्समवेयर भनिने एकप्रकारको कम्प्युटर भाइरस लागेका कम्प्युटरलाई जोगाउने गर्छन्।

र्‍यान्सम वेयरबाट बच्ने तरिका सम्पादन गर्नुहोस्

  • अपरेटिङ सिस्टम लाई नियमित अध्यावधिक गर्ने ,
  • नचिनेका व्यक्तिबाट आएका इमेलमा त्यस्ता कुराहरूमा हत्तपत्त क्लीक नगर्ने तथा मेलमा आएका लिङ्क वा एट्याचमेन्टहरू खोल्नु अगाडि सावधान हुने,
  • नियमित रूपमा ब्याकअप विभिन्न राक्ने, आफ्ना महत्त्वपूर्ण जानकारीहरू, डेटा, तस्बिर, भिडि‌ओ र अन्य फाइलहरूको अन्य कम्प्युटर वा इन्टरनेट वा हार्डड्राइभमा राक्ने,

प्रकार सम्पादन गर्नुहोस्

  1. ईन्क्रिप्शन र्‍यान्समवेयर
  2. स्क्रीन लक र्‍यान्समवेयर
  3. मास्टर बुट रेकर्ड(एम वि आर) र्‍यान्समवेयर
  4. र्‍यान्सम वेयर ईन्क्रिप्शन वेब सर्वर
  5. मोबाइल उपकरण र्‍यान्समवेयर

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्