रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज

लघुकथा संग्रह

रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज: द साइन्स फिक्सन अफ फिलिप किन्ड्रेक डिक अमेरिकी लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित विज्ञान परिकथाहरूको सङ्ग्रह हो। पहिलो पल्ट यसको प्रकाशन सन् १९८४ मा दक्षिणी इलिनोइस विश्वविद्यालय प्रेसले गरेको थियो र यसका सम्पादन प्याट्रिसिया एस वारिक र मार्टिन एच. ग्रीनबर्गले गरेका थिए। यी कथाहरू मूल रूपमा फ्यान्टासी एन्ड साइन्स फिक्सन, ग्यालेक्सी साइन्स फिक्सन, स्पेस साइन्स फिक्सन, एस्टाउन्डिङ, फ्युचर, अर्बिट, साइन्स फिक्सन स्टोरीज, इम्याजिनेसन, अम्याजिङ स्टोरीज, रोलिङ स्टोन कलेज पेपर्सप्लेबोय म्यागेजिनमा छापिएमा थिए।

रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज: द साइन्स फिक्सन अफ फिलिप किन्ड्रेक डिक
चित्र:Robots androids and mechanical oddities.jpg
पहिलो संस्करणको आवरण
लेखकफिलिप किन्ड्रेक डिक
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी
प्रकारविज्ञान परिकथा
प्रकाशकदक्षिणी इलिनोइस विश्वविद्यालय प्रेस
प्रकाशित मिति
सन् १९८४
मिडियाको प्रकारछापा (गाता)
पृष्ठix, २६१
आइएसबिएन0-8093-1159-3
OCLC9970357
813/.54 19
एलएलसी वर्गीकरणPS3554.I3 A6 1984

विषयवस्तुहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्