रोबर्ट लुइस् स्टिभिन्सन

स्कटल्याण्का उपन्यासकार

रोबर्ट लुइस् स्टिभिन्सन (अङ्ग्रेजी: Robert Louis Balfour Stevenson; जन्म: १३ नोभेम्बर १८५० – ३ डिसेम्बर १८९०) स्कटल्याण्डका उपन्यासकार, कवि, निबन्धकार र यात्रा संस्मरणकार थिए । उनका उपन्यासहरु ट्रेजर आइल्यान्ड, किड्न्याप्पड, स्ट्रेन्ज केस अफ डक्टर जेकेल एन्ड मिस्टर हाइड चर्चित छन् ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्