प्रशीतन
(रेफ्रिजेरेसनबाट अनुप्रेषित)
प्रशीतन (अङ्ग्रेजी: Refrigeration) भनेको कुनै स्थान, वा पदार्थलाई , उसको वातावरणको तापक्रम भन्दा तल चिसो बनाउने प्रक्रिया हो। वितेको शताब्दीमा प्रशीतन विधिको विस्तार बरफ बनाउने देखी खाद्य एवं पेय पदार्थलाई शीतल राख्न र अधिक समय सम्म संरक्षित (preserve) राख्नको गरिन्छ र अहिले यसको प्रयोग निकै ठूलो व्यवसायिक रूपमा गरिन्छ।
रेफ्रिजेरेसन चक्रको सञ्चालन सिद्धान्त को गणीतीय व्याख्या सादी कार्नोटले १८२४ मा ताप इन्जिनको रुपमा गरेका थिए।
प्रशीतनको विधिहरु
सम्पादन गर्नुहोस्प्रशीतन व्यवस्था निम्नलिखित उपायहरु द्वारा प्राप्त गर्न सकिन्छ:
- पानी वा बरफमा साधारण नुनको प्रयोग बाट,
- कम चापमा कुनै पनि पदार्थलाई उमालेर,
- . बाह्य कार्य गर्ने कुनै पनि ग्यास को रुद्धोष्म प्रसार (adiabatic expansion) द्वारा,
- जूल-थमसन प्रभावको प्रयोगबाट
- पेल्टियर प्रभावबाट उत्पन्न शीतलीभवको प्रक्रिया द्वारा,
- तापको अधिशोषण (heat of absorption) को उपयोग गरेर
- रुद्धोष्म विचुंबकन (demagnetisation) प्रक्रिया द्वारा।