प्रशीतन (अङ्ग्रेजी: Refrigeration) भनेको कुनै स्थान, वा पदार्थलाई , उसको वातावरणको तापक्रम भन्दा तल चिसो बनाउने प्रक्रिया हो। वितेको शताब्दीमा प्रशीतन विधिको विस्तार बरफ बनाउने देखी खाद्य एवं पेय पदार्थलाई शीतल राख्न र अधिक समय सम्म संरक्षित (preserve) राख्नको गरिन्छ र अहिले यसको प्रयोग निकै ठूलो व्यवसायिक रूपमा गरिन्छ।

रेफ्रिजेरेसन चक्रको सञ्चालन सिद्धान्त को गणीतीय व्याख्या सादी कार्नोटले १८२४ मा ताप इन्जिनको रुपमा गरेका थिए।

प्रशीतनको विधिहरु सम्पादन गर्नुहोस्

 
एक वाष्प-संपीडक प्रशीतक

प्रशीतन व्यवस्था निम्नलिखित उपायहरु द्वारा प्राप्त गर्न सकिन्छ:

कृषि तथा खाद्यान्न उत्पादनमा प्रभाव सम्पादन गर्नुहोस्

बाहरी लिंक सम्पादन गर्नुहोस्