रेनु विष्ट केसी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रेनु विष्ट केसी नेपाली गायिका हुन्। उनले २०५८ सालदेखि संगीत क्षेत्रमा क्रियाशील छिन्। उनले प्रकाश गुरुङ र गुरुदेव कामतसँग संगीतको प्रशिक्षण लिएकी हुन्। रेनुले २०६० सालमा पहिलो एकल एल्बम पहिलो पाइला सार्वजनिक गरेकी थिइन्। २०६९ सालमा अन्तर्ध्वनि बजारमा ल्याइन। केही नेपाली चलचित्र र सामूहिक एल्बममा पनि स्वर दिएकी रेनुले राप्ती म्युजिक एवार्ड, जनदृष्टिकोण एवार्ड तथा महिला एवार्ड पाएकी छन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- रेनु विष्ट केसी, गायिका वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-२१ मिति