रु.२५० एक नेपाली बैङ्कद्वारा प्रयोगमा ल्याइएको नेपाली रुपैयाँ थियो। यो डबल तत्कालीन राजा विरेन्द्र शाहको शासनकालमा मात्र निस्कासन भएको थियो। बयस डबल नेपाल विश्व वन्यजन्तु कोष (WWF) को सदस्य भएको २५ औँ वार्षिकोत्सबमा (वि.सं. २०४३) सालमा निस्कासन भएको थियो।

चित्रहरू सम्पादन गर्नुहोस्

वनोट सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्