रिभल्बर एक प्रकारको बन्दूक हो जसमा एक घुम्ने सिलिणडरमा गोली हुन्छ। एक गोली चलाउँदा सिलिण्डर आफैं घुम्छ र दोश्रो गोली ब्यारेल को अगाडि आउँछ । रिभल्बरमा सामन्यतया ६ गोली राखिन्छ।

ग्यालरीसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन