रिटको अवधारण बेलायत बाट आएको हो । बेलायतका common law system बाट विससित भएको अवधारण हो । रिट मुल्त 5 प्रकारको हुन्छ ।नेपालमा नेपाल संविधानको धारा 133 को उपधारा 3 मा पाँच प्रकारका रिटको व्यवस्था गरेको छ।