रिगोबेर्ता मेन्चु

अधिकारवादि, राजनीतिज्ञ

रिगोबेर्ता मेन्चु तुम (Spanish: [riɣoˈβerta menˈtʃu]; ) ल्याटिन अमेरिकी राष्ट्र ग्वाटेमालाकी राजनीतिज्ञ तथा मानवअधिकारवादी हुन्।[१]

रिगोबेर्ता मेन्चु तुम
सन् २००९ मा रिगोबेर्ता मेन्चु तुम
जन्म (1959-01-09) ९ जनवरी १९५९ (उमेर ६५)
लज चिमिल, ग्वाटेमाला
राष्ट्रियताग्वाटेमाला
पेशाअधिकारवादी, राजनीतिज्ञ
पुरस्कारनोबेल पुरस्कार १९९२
वेबसाइटरिगोबर्टा मेन्चु टमको प्रोफाइल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Menchú Tum, Rigoberta", UNHCR, United Nations High Commissioner for Refugees, मूलबाट ४ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)