राष्ट्रिय समावेशी आयोग (नेपाल)

"राष्ट्रिय समावेशी आयोग (नेपाल)" नेपालका संवैधानिक अंगहरूमध्येको एक हो।[१] नेपालको संविधान २०७२ ले पहिलोपल्ट यसको व्यवस्था गरेको हो।

  1. http://ninc.gov.np