राष्ट्रिय बहिरा महासांघ (अंग्रेजि: National Deaf Federation Nepal, छोटकारीमा NDFN) एउटा गैर-सरकारी सङ्गठन (NGO) हो। यस महासंघको कार्यालय भृकुटिमण्डपमा रहेको छ । महासंघको वेभसाइट www.deafnepal.org रहेको छ ।
नेपाल राष्ट्रिय बहिरा महासांघमा तल लिखित स्थानीय बहिरा संघहरू आबद्ध छ्न्:
- काठ्माण्डौ बहिरा सङ्घ
- काभ्रे बहिरा विकास सङ्घ
- कोशी बहिरा सङ्घ
- गण्डकी बहिरा सङ्घ
- गोरखा बहिरा सङ्घ
- चितवन बहिरा सङ्घ
- च्छोरोल्पा बहिरा सङ्घ
|
- धनकुटा बहिरा सङ्घ
- धनुसा बहिरा सङ्घ
- धादिङ बहिरा सङ्घ
- नवलपरासी बहिरा सङ्घ
- नुवाकोट बहिरा सङ्घ
- पर्सा बहिरा सङ्घ
- प्युठान बहिरा सङ्घ
|
- बर्दिया बहिरा सङ्घ
- बाग्लुङ्ग बहिरा सङ्घ
- भक्तपुर बहिरा सङ्घ
- भेरी बहिरा सङ्घ
- मकवानपुर बहिरा सङ्घ
- रौतहट बहिरा सङ्घ
- लुम्बिनी बहिरा सङ्घ
|
- ललितपुर बहिरा सङ्घ
- लम्जुङ्ग बहिरा सङ्घ
- सिन्धुपाल्चोक बहिरा सङ्घ
- सिन्धुली बहिरा सङ्घ
- सिराहा बहिरा सङ्घ
- सुनसरी बहिरा सङ्घ
- स्याङ्जा बहिरा सङ्घ
|