राष्ट्रिय प्रजातान्त्रिक दल (सुरिनाम)

राष्ट्रिय प्रजातान्त्रिक दल (Nationale Democratische Partij) सुरिनामको एक समाजवादी राजनीतिक दल हो। यस दलको स्थापना सन् १९८७मा भएको हो र हालका नेता देलनो दे. बोउतेर्से हुन्। [१][२] २००५को संसदीय निर्वाचनमा यस दलले ४४५८५ मतहरू (२२.८% , १५ क्षेत्रहरू) पाउन सफल भएको थियो।[३]

स्रोतहरू सम्पादन गर्नुहोस्