राष्ट्रपति भवन

काठमाडौंमा भएको भवन

राष्ट्रपति भवन शितल निवास नेपालको राष्ट्रपतिको आधिकारिक निवास हो । यो भवन महाराजगंज (काठमाडौँ)मा अवस्थित छ । यो भवनको निर्माण चन्द्र शम्सेर राणाले सन् १९६० मा गराएका हुन् ।[१] नेपाल सरकारले सन् २००८ जुलाई ४ मा मन्त्रीपरिषदको बैठकद्वारा शितल निवासलाई आधिकारिक रूपमा राष्ट्रपति निवास बनाउने घोषणा गरेको थियो । नेपालको वर्तमान राष्ट्रपति यसै निवासमा बसोबास गर्दै आएका छन् ।[२][३]

शितल निवास
नेपालको आधिकारिक राष्ट्रपति भवन (शितल निवास)
Lua error in मोड्युल:Location_map at line 463: देशान्तरको लागि कुनै पनि मान दिइएको छैन्.
सामान्य विवरण
स्थानकाठमाडौँ,नेपाल
हाल भाडामा लिनेहरूनेपालको राष्ट्रपति
सम्पन्नसन् १९३४

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Abiral, Krishna (२००५), Raktakunda, Kathmandu: Sajha Prakashan, पृ: 12। 
  2. "Cabinet OKs 21 CA names, Shital Niwas for prez palace", The Kathmandu Post, ४ जुलाई २००८, अन्तिम पहुँच ३० अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१४ मिति
  3. दीक्षित, कमल (पौष १९, २०७१), "मजलिसको आँखा–५", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९ 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्