राम-लक्ष्मण नेपाल राष्ट्र बैंकको १००० को नोटमा अङ्कित जुम्ल्याहा हात्ती हुन्। ती हात्तीहरू चितवनमा जन्मिएका हुन्। एक हजारको पुरानो नोटमा अफ्रिकी हात्ती रहेको थियो। आर्थिक वर्ष २०११/१२ मा नै सो नोट डिजाइन भएपनि कार्यान्वयन २०२० मा मात्र भएको थियो।[१]

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. diwakar (२०२०-०७-२४), "This is why Nepal changed elephant picture on 1,000-rupee notes - OnlineKhabar English News", अन्तिम पहुँच २०२३-१०-०९