रामगोपाल आशुतोष (अङ्ग्रेजी: Ram Gopal Ashutosh), नेपाली कवि, गीतकार एवम् संचारकर्मी हुन् । भक्तपुर जिल्लामा जन्मेका आशुतोष विभिन्न रेडियो कार्यक्रमहरूमा साहित्यिक कार्यक्रमका संचालक समेत रहेका छन् । उनको विशेषगरि साहित्यिक कार्यक्रम आरजे. को. डायरी कार्यक्रम बहुचर्चित छ ।

प्रकाशित कृति सम्पादन गर्नुहोस्

'आशुतोषका रहरहरू' - गजलसङ्ग्रह- वि. सं. २०६०

'इश्वर र फूलहरू' - कविता सङ्ग्रह

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  1. उपत्यकाव्यापी कविता प्रतियोगिता - वि. सं. २०४२
  2. नेपाल भाषा साहित्य तःमुज्या पुरस्कार - वि. सं. २०६०
  3. विराट नेपालभाषा साहित्य सम्मेलन पुरस्कार - वि. सं. २०६१
  4. विशिष्ट साहित्यिक योगदानबापत ॐज्ञान मन्दिर सेकेण्डरी स्कुल, लोहकिल्थली भक्तपुरद्वारा विशेष साहित्यिक सम्मान - वि. सं. २०६२

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

[[http://annapurnapost.com/news/129915 एक्लो उपत्यका- १]] (नेपालीमा), अन्नपूर्ण पोस्ट १ असार २०७६

शक्तिशाली अस्तित्वसोच(नेपालीमा), इकान्तिपुर डटकम, १, २०७२

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष[dead link] (नेपालीमा), नागरिक न्युज डटकम,शुक्रबार २३ श्रावण, २०७१

एक्लो उपत्यका नागरिक न्युज डटकम,०८ मङि्सर २०७५

मलाई हतार छैन अन्नपूर्ण पोस्ट, १७ मङि्सर २०७३

“नेपाली बजारमा कविता होइन, व्यक्ति बिक्छ” सौर्य दैनिक १६ जेठ २०७२

ग्रेस एफ.एमका वरिष्ठ आरजे आशुतोष सम्मानित[dead link]

'हामी' कविता शृंखलामा सुनिए रञ्जना र रामगोपाल

शनिबार भृकुटीमण्डपमा 'काव्य उत्सव'

आशुतोषको 'ब्ल्याक ब्यूटी' सार्वजनिक (भिडियो) (नेपालीमा), नयां पत्रिका डटकम, १५ पौष २०७६ मंगलबार