राधाकृष्ण रथयात्र कोशी प्रदेश को राधानी विराटनगर शहरमा बर्षेनी कृष्ण जन्माष्टमी को भोलीपल्ट हुँने नेपालका प्रमुख रथयात्रा मध्येको एक हो भने पुर्वाञ्चलको मुख्य साँस्कृतीक अयोजन हो । यो रथ यात्रा नेपालमा मात्र नभै छीमेकी देश इन्डियामा समेत प्रसीद्ध रहेको छ, जस अनुरुप नजीकका क्षेत्रहरुबाट समेत ठुलो संख्यामा इन्डियन श्रद्धालु पनि अाउँने गर्दछन । नेपालको कोशी प्रदेश मात्र नभै इन्डियाका बिहार र बंगाल क्षेत्रबाट समेत मानिस अाउँने यो रथयात्रा दक्षिण एसियाकै दोश्रो ठुलो रथायात्रा मानिन्छ जस्मा बर्षेनी पाँच लाख बढी सहभागी हुँने बताइन्छ ।

रथयात्राको दृश्य

रथमार्ग सम्पादन गर्नुहोस्

तीन पैनी राधाकृष्ण मन्दिर,विराटनगर मुख्य सडक,महेन्द्र चोक,धरान सडक,बरगाछी

संस्करण सम्पादन गर्नुहोस्

  • २०२५ः खटमा हुँदै अाएको रथ यात्रा रथ बनाएर हुँन थालनी ।
  • २०८०ः नेपालका सबै महानगर प्रमुखहरु र इन्डियाका समेत गरी ३२ नगर प्रमुखहरू रथयात्रामा निमन्त्रित ।