रवि थापा

नेपाली अङ्ग्रेजी लेखक

रवि थापा बेलायती-नेपाली लेखक हुन् । उनी अङ्ग्रेजी-भाषा लेखक तथा सम्पादक हुन् । उनी ल.लित म्याग्जिनका सम्पादक हुन् । सन् २०१० देखि २०११ उनी नेपाली टाइम्स म्याग्जिनका सम्पादक हुन् ।[१][२] उनले लघुकथा सङ्ग्रह नथिङ्ग टु डिक्लेयर (२०११) र ठमेल: डार्क स्टार अफ काठमाण्डौ (२०१७) हुन् ।उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name[३][४] सन् मार्च ३१, २०१७ मा जात्रा क्याफेबाट यस पुस्तकको विमोचन भएको थियो ।[५]

रवि थापा
मातृ शिक्षाप्रतिष्ठानक्याम्ब्रिज विश्वविद्यालय (एम.फिल.), मोनास विश्वविद्यालय (बी.ए.)
पेशाअङ्ग्रेजी-भाषा लेखक तथा सम्पादक
उल्लेखनीय कार्य
  • नथिङ्ग टु डिक्लेयर (२०११)
  • ठमेल: डार्क स्टार अफ काठमाडौँ (२०१७)
वेबसाइटrabi-thapa.com

उनी ग्याब्रियल गार्सिया मार्क्वेज र मारिया भार्गोस लोसाको लेखनशैलीका प्रशंसक हुन् ।[६]

स्रोतहरू सम्पादन गर्नुहोस्