रणध्वज थापा

मुख्तियारका सहायक काजी

काजी रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी थिए । नेपाल अंग्रेज युद्धमा उनले मुख्तियार भीमसेन थापासँगै काठमाण्डौमा प्रशासकीय कार्यमा मदत पुर्‍याएको पाइन्छ । [१]

श्री ३ काजी
रणध्वज थापा
मुख्तियार भीमसेन तथा काजी रणध्वजको नाममा पठाइएको पत्र

स्रोत सम्पादन गर्नुहोस्